गेटा विश्वविद्यालयले अस्पतालसँग गरेको सम्झौताप्रति डा. केसीको आपत्ति
चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले चिकित्सा शिक्षा पढाउन चार अस्पतालसँग गरेको सम्झौताप्रति आपति जनाएका छन्। शुक्रबार डा. केसीले प्रेस विज्ञप्ति जारी गर्दै न्यूनतम मापदण्ड समेत नपुगेका अस्पताललाई शिक्षण अस्पतालको रुपमा सञ्चालन गर्न भएको सम्झौताप्रति विरोध जनाएका हुन्। नागरिकले बुझाएको करबाट निर्मित यो विशाल पूर्व
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







